। राचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरापालिका वडा नं ५ खानिगाउँमा रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइृतवार भएको शिविरमा विभिन्न प्रकारका तिन हजार सात सय तिरहत्तर जना...
१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।
एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट...
काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।
प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट...
गणेश पौडेल, पर्वत/ बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय...
काठमाडौं : पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले वर्तमान समयमा विश्वमा भइरहेका समस्याका समाधानबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्यालेस्टाइनहरूले बुर्खा लगाउनु...
यूके/ पर्वतको ग्रामिण भेगमा सञ्चालित चार भञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन लाई आर्थिक संकलन गर्न यूकेमा परोपकारी रात्री भोजको आयोजना गरिएके छ ।चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत १० वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अघि...
पर्वत । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण तथा फलफुल वितरण गरिएको छ । फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य स्थिति थाह पाउँन स्वास्थ्य परिक्षण गरिएको हो ।आइतवार जिल्ला अस्पताल पर्वतको समन्वयमा...
२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् ।
अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन ।
हिमपात र वर्षा नहुँदा बेँसीबाट...
पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान थालिएको हो ।
हात्तिपाइले रोग निवारणको सन्दर्भमा आज कुश्मामा आयोजित...
माघ १८ पर्वत / पर्वत चारभञ्ज्याङ सेवा केन्द्रको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले संञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार पोखरामा सम्पन्न भएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संस्थाले...