निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा एकै गांउमा १९ जनामा कोराना संक्रमण पुष्टी

पर्वत-पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ १० गते संकलन गरिएको पीसीआरको परिक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो ।संक्रमित हुनेमा ११ जना महिला र ८ जना पुरुष रहेका छन् । यि मध्ये १६ वर्ष मुनीका ७ जना बालबालिका समेत रहेका छन् । खुर्कोटका १२० जनाको कोरोना परिक्षण गरिएको थियो ।संक्रमित हुने सबै पीसीआर विधिबाट गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएका हुन्

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img