निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

देउसीभैलो टोलिलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ,८ जना घाईते

मकावानपुर  हेटौंडा १९ नेवारपानीमा शनिवार राती बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिडेका दुई जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।

शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । वसको ठक्करले हेटौडा१९ नेवारपानीका २० वर्षीया सुरज विष्ट र चितवनका ३४ वर्षिय प्रेम व सिंह ठकुरीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकावनपुरका प्रहरी उपरिक्षक जयश्रर रिमालले जानकारी दिनुभयो ।

दुर्घटनामा आठ जना घाइते भएका छन् ।घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img