निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवास नगरपालिका बन्द छैन , अत्यावश्यक काम नियमित प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ

२७ माघ २०७८
फलेवास नगरपालिकाको नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिकाले आज विदा भनिएको सन्दर्भमा सबै तिर यसको चर्चा भएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले सामाजिक सन्जाल मार्फत विदा नभएको स्पष्ट पारेका छन् ।
उनले जनतामा गलत बुझाइ हुनगएकोमा नगरपालिकाका सेवा हरु निरन्तर जारी रहेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । उनले नगरपालिका खुल्ला रहेको र अत्यावश्यक सेवा नरोकियको हुदा यस लाइ गलत बुझन नहुने बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img