निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

एसएसपी बढुवामा ३२ जना सिफारिस नामवलीसहित

२५ असार २०७९

काठमाडौं ।एसपीवाट एसएसपी बढुवामा ३२ जना सिफारिस भएका छन् । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक एसपी लाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवामा सिफारिस गरेको छ ।

आज बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, र तेस्रोमा सुशीलसिंह राठौर, रहेका छन्

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img