निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने

१५ साउन, काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो । अनलाइन खवरवाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img