निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

निर्वाचन सम्पन्न गर्न मंसिर ४ र ५ गते सार्वजनिक

२९ कात्तिक, । मंसिर ४ गते हुने निर्वाचनका लागि ४ गते र ५ गते सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले आज सूचना जारी गर्दै जानकारी दिएको हो । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु मंसिर ४ र ५ गते बन्द हुनेछन् । भने मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षकहरु पनि खटाइका कारण शैक्षिक संस्थाहरु बन्द हुने भएका हन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img