निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

काठमाडौँ । तीज नजिकिँदै गर्दा लोकप्रिय गायिका विष्णु माझीको यस वर्षको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

माझीलेले गाएको ‘म त  नराउरी तीज गित युट्युबमा सार्वजनिक भएको छ। हरेक वर्ष तीजमा नया गित गाएर निकै चर्चामा आउने गरेकी लोकप्रिय गायिका विष्णु माझीको यस पटकको गीतले पनि सवैको मन जित्ने अनुमान गर्न सकिन्छ ।

विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ रहेको यस पालिको तीज गित पुतलीको भट्टी भाग २१ का रूपमा बजारमा आएको हो ।

गीतको भिडियोमा मोडल ललिता पौडेलको अभिनय छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ । 

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img