निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

आइ.एम ई लाइफ इन्स्योरेन्स कुश्मा द्वारा खाद्यान्न र कुर्ची वितरण

पर्वत / आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उप शाखाले खाद्यान्न र कुर्ची वितरण गरेको छ ।कम्पनी स्थापना दिवको अवसरमा कुश्मा उप शाखाले खाद्यान्न र कुर्ची वितरण गरेको हो ।
पर्वतको फलेवास नगरपालिका ८, ठानामौला नमुना बस्तिमा १५ वटा पलाष्टिक कुर्ची र कुश्मा स्थित मोदिवेणी दिव्य धाममा खाद्यान्न वितरण गरिएको इन्स्योरेन्सका उपशाखा प्रमुख तिलकराम लामिछानेले जानकारी दिनुभयो ।

आइ.एम ई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको जीवन बिमा सँगै निरन्तर रुपमा सामाजिक कार्यमा जोड दिएको उहाँले बताउनुभयो । खाद्यान्न तथा कुर्ची वितरण कार्यक्रममा शाखाका कर्मचारी सन्जु गौतम, एजेन्सी मेनेजर डिल बहादुर बिक , विस्मा कुवंर लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img