निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, कार्तिक २०, २०८२
Wednesday, November 5, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

‘मोन्था’ चक्रवातले देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउमा शनिवार सम्म अधिकांश भागमा वर्षा हुने जानकारी प्राप्त भएको छ ।

मोन्था’ चक्रवातले कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन्।


आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img