निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

धानबालीमा क्षति पुगेका किसानलाई पैयूँ गाउँपालिकाले राहत दिने

पर्वत, । हालै परेको अविरल वर्षाका कारण पैयूँ गाउँपालिकाका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुगेका किसानलाई गाउँपालिकाले राहत दिने भएको छ।

मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेको छ । 

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन गैरेले किसानहरूलाई समस्या परेका बेला गाउँपालिका संगै रहेको भन्दै धान बालीमा भएको क्षति विवरण  संकलन गरी राहत दिने जानकारी दिनु भयो ।

कार्तिक ११ र १३ गते परेको वर्षाका कारण किसानलाई ठुलो क्षति पुगेको छ ।  तिहार सकिएलगत्तै काटेर सुकाएका धान अचानक परेको वर्षाले भिज्दा किसानहरू चिन्तित भएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img