निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, माघ ३०, २०८२
Thursday, February 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा थपिएका ४,६१२ जना नयाँ मतदाता

पर्वत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन दर्ताको विवरण रुजु भइरहेको र अयोग्य ठहरिएका केहीको नाम हट्न सक्ने कार्यालयले जनाएको छ।

पहिले १,२१,४५४ रहेको मतदाता संख्या हाल १,२६,०६६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img