निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

sunaulodil

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १...

गुगल र माइक्रोसफ्टबीचको सम्झौता भङ्ग

विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ । त्यस्तो परिप्रेक्ष्यमा सन्...

काठमाडौं उपत्यकाका यी ठाउँमा लगाइने छ भेरोसेलको दोस्रो डोज

काठमाडौं : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर...

अमेरिकीले नेपाली सेनालाई दियो चारवटा रेस्क्यू बोट

काठमाडौं : अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा रेस्क्यू बोट सहयोगस्वरुप हस्तान्तरण गरेको छ।  असार १५ गते छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप आउट बोर्ड मोटरसहितको चारवटा रेस्क्यू बोट उपलब्ध गराएको हो।  अमेरिकी दूतावासका अफिस अफ डिफेन्स...

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित बुधबार थपिएका छन्। बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हो। बुधबार २६ हजार ६८ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन्। गएको २४ घन्टामा बुधबार ती संक्रमित भेटिएको...

पहिरोले बगायो चेपाङका चार घर, तीन घरका सदस्य बेपत्ता

चितवन :  लगातार परेको वर्षाका कारण जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर पहिरोले बगाएको छ। राप्ती नगरपालिका-१२ वाक्राङका तीन घर र कालिका नगरपालिका-१० सिद्धिको एक घर गएराति पहिरोले बगाएको हो। वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै...

कबड्डीको मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

कञ्चनपुर : जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कबड्डीको मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त भएका छन्। राष्ट्रिय खेलकूद परिषद्ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका उनी २५ वर्षपछि मुख्य प्रशिक्षक भएका छन्। १८ वर्षअघि उनी कबड्डीको...

टी-२० विश्वकप युएइमा हुने

काठमाडाैं : आगामी टी-२० विश्वकपमा युएईमा हुने तय भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार यसको आधिकारीक घोषणा गरेको हो। बोर्ड सचिव जय शाहले भने 'हामीले सबै विषयमा गहन छलफल र विचार गर्दै विश्वकप युएईमा सार्ने निर्णय गरेका छौं। आईसीसीलाई...

यी हुन्, युरो कपको अन्तिम आठमा पुग्ने टिम

काठमाडौं : मिनी विश्वकपले परिचित युरो कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो। यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र...

चोटका कारण सेरेनाले त्यागिन् विम्बल्डन

सात पटककी विजेता सेरेना विलियम्सले चोटका कारण विम्बल्डनको दोस्रो चरणबाट नाम फिर्ता लिएकी छन्। मंगलबार प्रतियोगिताको पहिलो खेलमा चोटिल हुन पुगेपछि उनले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेकी हुन्। लियाक्सान्ड्रा सैसनोविच विरुद्धको खेलमा खुट्टामा चोट लाग्न पुगेको थियो। उनले त्यसपछि मेडिकल टाइमआउट...
84 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img