निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

कुश्मा नगरपालिकाको बजेट ९० करोड

पर्वत, कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा...

महाशिला गाँउपालिकाको बजेट ४५ करोड ४५ लाख

११ जेष्ठ पर्वत । पर्वतको महाशिला गाँउपालिले १८औ गाँउ सभा सम्पन्न गरेको छ । मंगलवार सम्पन्न गाँउ सभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको हो ।गाँउसभाले आव २०८२।२०८३का लागि ४५ करोड ४५लाख ४५ हजार ५सय ४५ रुपैयाको...

फलेवास नगरपालिकाको १७ औ नगरसभा सम्पन्न, कुल वजेट ७० करोड २१ लाख

१० जेष्ठ पर्वत । पर्वतको फलेवास नगरपालिकाले १७ औ नगरसभा सम्पन्न गरेको छ । सोमवार सम्पन्न नगरसभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको छ । नगरसभाले आव २०८२।२०८३का लागि ७० करोड २१ लाख ७० हजार वजेट पास...

चारभञ्याङ तमु समाज जापानको सहयोगमा विद्यार्थीलाई पोसाक वितरण

जेष्ठ ९ पर्वत/ चारभञ्याङ तमु समाज जापानको सहयोगमा फलेवास ८ को जनज्योती माध्यामिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको जनज्योती माध्यामिक विद्यालयका १०५ जना विद्यार्थीहरु र नया विद्यार्थीहरुका लागी संस्थाले १३५ थान विद्यालय...

पर्वत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

पर्वत, ५ असार / पर्वतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता भए पछी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।जन्मेदेखी २७ महिना सम्मका...

पर्वतका विद्यालयमा अनुगमन , ३ जना विद्यार्थी पढाउन २ शिक्षक

       ४  असार २०८२/ शिक्षा विकास तथा समन्वय इकाई पर्वतले स्थानिय तहका विद्यालयमा अनुगमन थालेको छ । अनुगमनका क्रममा केही विद्यालयमा विद्यार्थी संख्या २/३  जना मात्र रहेको तथ्य वाहिर आएको छ । मंगलवार पर्वतको फलेवास ६ मा रहेको चन्दनी प्राथामिक...

बैशाख महिनाको कार्य सम्पादनमा पूर्णिमा बनिन् उत्कृष्ठ प्रहरी

पर्वत, १ असारजिल्ला प्रहरी कार्यालय पर्वतले शुरुवात गरेको मासिक उत्कृष्ट प्रहरी पुरस्कृत अभियान अन्तर्गत बैशाख महिनाको मुल्याङकनमा पूर्णिमा थापा उत्कृष्ठ प्रहरी घोषित भएकी छिन् ।जिल्ला प्रहरी कार्यालय पर्वतमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा शाखा प्रमुखको रुपमा कार्यरत...

पर्वतको फलेवासमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन । सुनौलो खवर

२६ जेष्ठ २०८२ ।पर्वतको फलेवास ८ नयावस्तीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन गरिएको छ । कृषि ज्ञान केन्द्रको चालु आ व को कार्यक्रम अन्र्तगत पोषण कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रको सहयोगमा ९० प्रतिशत अनुदानमा २४...

गैसस महासंघ पर्वतमा शर्मा ,नागरिक समाज सञ्जालमा अधिकारी

२५ जेठ कुश्मा,/ पर्वत गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २५ ओै साधारणसभा, नवौं अधिवेशन तथा दशौँ जिल्ला नागरिक सम्मेलन आइतबार कुश्मामा सम्पन्न भएको छ। अधिवेशनबाट खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।...

दरबार हत्याकाण्डको २४ वर्ष पूरा,भएन स्वतन्त्र अनुसन्धान

१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img