निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अर्थ / बिजनेस

आठ वर्षमा विदेशी लगानीकर्ताले लगे एक खर्ब ३५ अर्ब लाभांश

१८ असार, काठमाडौं । नेपालमा लगानी गरेर आठ वर्षमा विदेशी लगानीकर्ताले झण्डै डेढ खर्ब रुपैयाँ बराबर लाभांश आफ्नो मुलुक लगेका छन् । आर्थिक वर्ष २०७०/७१ देखि ७७/७८ को १० औं महिनासम्म करकट्टी गरेर खुद एक खर्ब ३५ अर्ब ३० करोड...

मन्दिरका लागि सुदूरपश्चिम सरकारले छुट्यायो १९ करोड रुपैयाँ

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा  मठ मन्दिरका लागि १९ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेशका २२१ मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको हो। प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर २/४ परिवारले पूजा गर्ने कुलदेवताका...

एप प्रयोगकर्ताले ६ महिनामै गरे ६५ अर्ब डलर खर्च, यी हुन् सर्वाधिक कमाउने एप

चालू वर्ष सन् २०२१ को पहिलो ६ महिनामै विश्वका मोबाइल फोन प्रयोगकर्ताले मोबाइल एपमा झण्डै ६५ अर्ब डलर खर्च गरेका छन् । सेन्सर टावरले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु वर्षको पहिलो अर्धवार्षिकमा एप्पलको एप स्टोर र गुगल प्लेस्टोरमा प्रयोगकर्ताले गरेको...

चोटका कारण सेरेनाले त्यागिन् विम्बल्डन

सात पटककी विजेता सेरेना विलियम्सले चोटका कारण विम्बल्डनको दोस्रो चरणबाट नाम फिर्ता लिएकी छन्। मंगलबार प्रतियोगिताको पहिलो खेलमा चोटिल हुन पुगेपछि उनले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेकी हुन्। लियाक्सान्ड्रा सैसनोविच विरुद्धको खेलमा खुट्टामा चोट लाग्न पुगेको थियो। उनले त्यसपछि मेडिकल टाइमआउट...

खुल्यो मनकामना स्मार्ट लघुवित्तको आइपिओ

मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ।  कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ। कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने...

आन्तरिक उडान खुलेको पहिलो दिनमै ८५ प्रतिशत बुकिङ

वैशाखदेखि बन्द भएर आज खुलेको आन्तरिक उडानमा सरकारले तोकेको उडान संख्या भरिन थालेका छन्।  सरकारले पचास प्रतिशत उडान संख्यामात्र खोल्ने निर्णय गरेको थियो। सोहीअनुसार आजदेखि सुरु भएको उडानमा ८० प्रतिशतभन्दा बढी बुकिङ भएको एयरलाइन्सहरुले जानकारी दिएका छन्।  यसरी बुकिङ बढ्दै गएमा एक/दुई...

होन्डाको दुई पाङ्ग्रे साधनमा बढ्यो मूल्य

होन्डा बाइक र स्कुटरको विभिन्न मोडलको मूल्य वृद्धि भएको छ। नेपालको लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बुधबारदेखि लागु हुनेगरी बाइक र स्कुटरको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।  नेपाली बजारमा होन्डाको प्रायः मोडल चर्चित छन्। होन्डाको विभिन्न मोडलका...

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर/राजस्व अब मोबाइल बैंकिङबाटै भुक्तानी

काठमाडौं : करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व अबदेखि मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्नसक्ने भएका छन्। मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाउन राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट...

सेयरमा सचेत भएर लगानी गर्न बोर्डको अनुराेध

काठमाडौं : पछिल्लो केहि समययता पुँजीबजार सूचक नेप्सेले एकपछि अर्को कीर्तिमान कायम गर्न थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सचेत भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ। नेप्से मंगलबार करिब तीन हजार विन्दुको नजिक पुगेपछि एक विज्ञप्ति जारी गरी बोर्डले लगानीकर्तालाई...

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य १० पैसामा झारेको छ। दोस्रो बजारमा हाल सेयर खरिद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरकमात्र राख्न पाइने व्यवस्था रहेको थियो।...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img