निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अर्थ / बिजनेस

किन देखिदै छ सहकारीमा समस्या, जिम्मेवारी कस्को ?

बलिनारायण रेग्मी । वागलुङ जेष्ठ ३१/सहकारीलाई आर्थिक समृद्धिको एक बलियो आधार मानिदै आएको भएता पनि कतिपय सहकारीले गर्दा सिंगो सहकारी क्षेत्र समस्यामा पर्न थालेका छन् ।कतिपय सहकारीको बिधान, बिनियम, निति, एकतिर सहकारीका सञ्चालकको छुट्टै कार्यबिधि अर्कोतिर भएर सहकारी क्षेत्रमा...

फलेवास नगरपालिकाले थाल्यो सहकारी शिक्षा अभियान ,२ दिने अभिमुखिकरण सम्पन्न

दिल वि.क पर्वत जेष्ठ २६/ जिल्लाको फलेवास नगरपालिकाले सहकारी शिक्षाका लागि अभियान थालेको छ । नगरभित्र संचालनमा रहेका सहकारीहरुलाई सक्षम वनाउनका लागि २ दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका व्यवस्थापकहरु , संचालनक समितिका प्रतिनिधी र वडाकार्यालयमा...

सातौ पर्वत महोत्सबको सबै तयारी पुरा, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत/  पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ ।गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार...

पर्वतमा सातौ पर्वत महोत्सवको तयारी तिब्र ,सरोकारवालाहरु विच अन्तरक्रिया

पर्वत/पर्वतमा माघ ११ देखी २१ सम्म आयोजना गरिएको गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच अन्तरक्रिया कार्याक्रम वुधवार...

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

बागलुङ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ ।...

लेस्पार कृषि सहकारी संस्थाको साधारण सभा तथा परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

पर्वतमोदी गाउँपालिका ४ मा रहेको लेस्पार कृषी सहकारी संस्थाको वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण विहिवार सम्पन्न भएको छ ।सहकारीले १ वर्षमा सम्पन्न गरेका कामहरुको समिक्षा गर्दै आगमी वर्षका लागि समेत नया योजना निर्माण गरेको छ । सहकारी...

फष्टाउँदै मौरी व्यवसाय , फलेवासमा मह उत्पादन वढ्यो

१९ श्रावण पर्वत ।डिल व विक /पर्वतको फलेवासमा मौरीपालन व्यवसाय फष्टाउँदै गएको छ । पछिल्लो चरणमा अरु व्यवसाय भन्दा मोरीपालन व्यवसायमा राम्रो आम्दानी हुन थाले पछी कृषकहरुको मौरीपालन तर्फ आकर्षण वढेको हो । फलेवास १० कुर्घाका उमकान्त शर्मा विगत केही...

लोभलाग्दा सून्दर डाँडाहरु प्रवासीको रोजाइमा , पर्यटन प्रवद्धनका लागि अभियान सुरु

२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ...

पर्वतको खानीगाउँमा सिलाइकटाई र प्याड बनाउने तालिम सुरु

लक्ष्मण विश्वकर्मा,पर्वत १६ फागुन २०७८ महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा ६० दिने एडभान्स सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।रोटरी क्लब अफ रुद्रमती काठमाडौको आयोजना,आइसिए नेपालको सहयोग तथा मोती सामुदायिक पुस्तकालय पर्वतको समन्वयमा तालिम सुरु...

उद्यमी वनाउदै फलेवास नगरपालिका ,मौरी पकेट क्षेत्रमा ४० जनालाई तालिम

६ माघ २०७८पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img