निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अर्थ / बिजनेस

विश्वकै दोस्रो लामो जीपलाइन सञ्चालनमा ,नगर प्रमुख जोसी द्धारा उद्घाटन

डिल व वि.क / पर्वतविश्वकै दोस्रो लामोे सुपरम्यान शैलिको जीपलाइन व्यावसायिक रुपमा संचालनमा आएको छ । पर्वतको कुश्मामा संचालन गरिएको जीपलाइनको शनिवार कुश्मा नगरपालिका का नगरप्रमुख तथा जीप लाइन संचालक समितीका संरक्षक राम चन्द्र जोसीले रिवन काटेर उद्घाटन...

अंग्रेजी नया वर्षको अवसरमा कुश्माको बन्जी साइडमा बृहत सास्कृतिक कार्यक्रम हुने

१२ पौष २०७८ पर्वत/ पर्यटन प्रवद्र्धनका लागि यूवा भन्ने मुल नारका साथ अंग्रजी नया वर्षको अवसरमा कुश्माको वन्जी साइडमा वृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।कुश्मा पर्यटन विकास संस्थाको आयोजनमा नया वर्ष २०२२ को अवसरमा यही पौष १५ र...

४ माना वाट ४० मुरी , दुःखमा सहारा वन्दै धर्मभकारी

डिल व वि .क.२७ कार्तीक / पर्वत पर्वतको ठानामौलामा विगत ३० वर्ष देखी संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि संचालनमा रहेको छ ।समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयूक्त विद्यार्थी संगठनद्धारा आयल निगममा धर्ना

२६ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् । मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका...

प्रदुषण फैलिएपछि स्थानियले गरे सिजी उद्योगको गेटमा तालावन्दी

चितवन। प्रदुषण फैलिएपछि सिजी उद्योगको मूलगेटमा स्थानीयबासीले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। अर्बपति व्‍यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको गेटमा मा स्थानियले ताला लगाएका हुन् । देवचुली नगरपालिका(२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने...

कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी वढाए

तनहुँ कारागारका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी बढाउन लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् । आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । “विगतका...

महामारीपछि हवाई उद्योगले गुमायो ३७ अर्ब आम्दानी

१४ भदौ, काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी...

फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो। प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल...

घर कर्जा सहज बनाउन बैंकहरूको आग्रह, शुल्क आफैं तोक्न दिन माग

२० असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघले घर कर्जामा हुने लगानीमा लचकता अपनाइदिन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । आगामी आर्थिक वर्षका लागि आउने मौद्रिक नीतिका लागि सुझाव दिँदै संघले घर...

मौद्रिक नीतिमा चेम्बरको ३७ बुँदे सुझाव, प्राथमिकतामा ब्याज छुट

१९ असार, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले आगामी बर्षको मौद्रिक नीतिमा कोभिड १९महामारीको चपेटामा परेको निजी क्षेत्रको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकललाई आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img