निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो, संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा 

काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट...

भुतपुर्व विद्यार्थीको पहलमा शिक्षकहरुलाई मन्टेश्वरी तालिम

गणेश पौडेल, पर्वत/ बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय...

पाठशाला मोडल युनाइटेड नेसन : वर्तमान विश्व समस्यामाथि विशेष चर्चा

काठमाडौं : पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले वर्तमान समयमा विश्वमा भइरहेका समस्याका समाधानबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्यालेस्टाइनहरूले बुर्खा लगाउनु...

ग्रामिण भेगमा संचालित टेलिमेडिसिन लाई आर्थिक संकलन गर्न परोपकारी रात्रीभोज आयोजना

यूके/ पर्वतको ग्रामिण भेगमा सञ्चालित चार भञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन लाई आर्थिक संकलन गर्न यूकेमा परोपकारी रात्री भोजको आयोजना गरिएके छ ।चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत १० वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अघि...

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण

पर्वत । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परिक्षण तथा फलफुल वितरण गरिएको छ । फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य स्थिति थाह पाउँन स्वास्थ्य परिक्षण गरिएको हो ।आइतवार जिल्ला अस्पताल पर्वतको समन्वयमा...

हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थाले

२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट...

पर्वतमा अन्तिम चरणको हात्तिपाइले रोग बिरुद्धको औसधि खुवाइने

पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान थालिएको हो । हात्तिपाइले रोग निवारणको सन्दर्भमा आज कुश्मामा आयोजित...

टेलिमेडिसिन सेवालाई प्रभावकारी गराउन नगर साथमा छ , नगर प्रमुख तिवारी

माघ १८ पर्वत / पर्वत चारभञ्ज्याङ सेवा केन्द्रको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले संञ्चालन गरेका कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार पोखरामा सम्पन्न भएको हो ।कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले संस्थाले...

चार भञ्ज्याङ क्षेत्रको विकासमा सहयोग गर्छौ, मुख्यमन्त्री अधिकारी

पोखरा, १७ माघ / पर्वत जिल्लाको चार भञ्ज्याङ क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले सक्दो सहयोग गर्ने गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले बताउनुभएको छ। सोमवार पोखरामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य मन्त्री अधिकारीले पर्वत जिल्लाको चार भञ्ज्याङ...

कुस्माका सार्बजनिक स्थलहरुमा स्वयंसेबक बिद्यार्थीको सरसफाइ अभियान

पर्वत/स्वास्थ्य कार्यालय पर्बत र कुस्मा नगरपालीकाको संयुक्त पहलमा, जनस्वास्थ्य स्नातकतहमा अध्ययनरत बिद्यार्थी साथै नारायण माबिका स्वयंसेबक बिद्यार्थीको सहभागीतामा कुस्मा नगरपालीका भित्र रहेका सार्बजनिक स्थलहरुमा छरिएर रहेका फोहोरलाई संकलन गर्ने र बर्गीकरण गरि नगरपालीकाको फोहर संकलन ट्रक मार्फत बिषर्जन गर्ने...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img