निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाचार

फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

काठमाडौं । चैत १७ गते बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा...

अपहरण कसुरमा ३ वर्ष ९ महिना कैद सजायको फैसला

पर्वत, १ चैत ५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका– ६ तिलाहार का ३४ वर्षिय होमबहादुर बस्नेतलाई पर्वत जिल्ला अदालतले  तीन वर्ष  नौ महिना कैद सजायको फैसला गरेको छ । ०७९ जेठ ३१ गते बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाई...

भूतपूर्व विद्यार्थीको पहलमा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान

२८ फागुन, पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ ।पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक...

अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा अनेमसंघद्धारा फलेवासमा प्रशिक्षण कार्यक्रम सम्पन्न

२४ फाल्गुण पर्वत/ अखिल नेपाल महिला संघ फलेवास नगर कमिटीद्धारा अन्तराष्ट्रिय महिला दिवशको अवसरमा फलेवास नगरपालिकाका महिला दिदिवहिनीहरु विच अन्तक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अनेमसंघका पदाधिकारी, सदस्य, महिला जनप्रतिनिधि, पार्टीका पदाधिकारीहरुको विचमा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम आयोजना गरी...

हाइटेन्सन टावर विवाद समाधान गर्न पर्वत पुगे घिसिङ

पर्वत-पर्वतको फलेवास नगरपालिकामा रहेको फलेवास रङ्गशालालाई पोखरा रङ्गशालापछिको दोस्रो रङ्गशाला बनाउने अभियानमा फलेवासवासीहरू छन् । गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको पोखरा रङ्गशालाको विकल्पको रूपमा तयार गर्ने लक्ष्य सहित विकासको क्रममा रहेको सोही रङ्गशालाको बिच भागमा बहु प्रतिष्ठित राष्ट्रिय गौरवको...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले रातोपाटीलाई जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट...

एमालेको मिसन ग्रासरुट अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण

पर्वत, फलेवास ।नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन,...

टेलिमेडिसिन सञ्चालन गर्न चार भञ्ज्याङ तमु समाजको वार्षिक च्यारिटी सम्पन्न

लन्डन। पर्वतको चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत १० वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अन्र्तगत चार भञ्ज्याङ तमु समाज युके को १३ औ वार्षिक च्यारिटी डिनर सम्पन्न भएको छ ।च्यारिटी कार्यक्रम बेलायतका लागि नेपाली...

पर्वतको फलेवासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ हजार ७ सय विरामिहरुको स्वस्थ्य परीक्षण

। राचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरापालिका वडा नं ५ खानिगाउँमा रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइृतवार भएको शिविरमा विभिन्न प्रकारका तिन हजार सात सय तिरहत्तर जना...

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्दै ओलीले लेखे चिठ्ठी, एकीकृत समाजवादी भन्छ,संवादको ढोका खुल्यो

१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img