पुस १८, पोखरा । गण्डकी प्रदेशमा रहेका सामुदायिक रेडियोहरुको साझा संगठन सामुदायिक रेडियो प्रसारक संघ, नेपाल गण्डकी प्रदेश समितिको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका कानून, सञ्चार...
१४ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज व दमाईको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा लक्ष्मी वोहोरा ,सचिव प्रेम सिंग नेपाली, कोषाध्यक्षमा प्रविण वराईली...
काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रभावका कारण आज देशका सवै स्थानमा एकै साथ हल्का वषा भैरहेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ ।
हिमाली जिल्लाजुम्ला, जोमसोमको तापक्रम माइनसमा झरेको छ । जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २...
१४ पौष २०७८ /पर्वतको फलेवास नगरपालिका ९ भंगराका १ सय ८० वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पोखरामा स्थापति भै सामाजिक सेवा गर्दै आएको लायन्स क्लव अफ पोखरा आखी झ्यालले भंगराका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर,टोपी...
१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको हो ।आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
११ पौष २०७८ पर्वत
गैरसरकारी संस्था महासंघ नेपालको १० औ महाधिवेशन वाट निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा सम्मान कार्यक्रम पर्वतमा सम्पन्न भएको छ ।पर्वतमा क्रियाशिल गैर सरकारी संस्था महासंघ नेपाल तथा नागरिक सञ्जाल पर्वतको संयूक्त आयोजनामा वधाई तथा...
पर्वत — भूकम्पले घर भत्किएको ६ वर्ष बित्नै लाग्दासमेत पर्वतका पीडितले अझै पुनर्निर्माणबापतको रकम पाउन सकेका छैनन् । निजी आवास निर्माणका लागि अनुदान वितरण तथा लाभग्राहीको तथ्यांक संकलनका लागि भूकम्प प्राधिकरणले सञ्चालनमा ल्याएको कार्यालयसमेत अस्तव्यस्त छ । पर्वतका दुई हजार लाभग्राही...
५ पौष २०७८ पर्वत/ पर्वत अस्पताललाई रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । पर्वत जिल्लामा क्रियाशील आठवटा लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोगमा उक्त उपकरण पर्वत अस्पताललाई हस्तान्तरण...
३ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना दिवस पर्वतमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।२०४५ सालमा दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक...
पर्वत नेपाली समाजमा विवाहको अवसरमा विशेष कार्यक्रम गरी मनाउने परम्परा चलिनैरहेको छ ।
यही समाजमा यो परम्परा भन्दा फरक मान्छे पनि छन् जसले फजुल खर्च कटाएर सामाजिक सेवाको काममा केही न केही योगदान गरेका हुन्छन्।
यसैका उदाहरण हुन्‚ पर्वतको कुश्मा नगरपालिका–१...