पर्वत/
“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतको आयोजना र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण...
रामचन्द्र भुसाल/पर्वतको फलेवास नगरपालिकाले लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । सभ्य समाजको पहिचानः लैङगिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मंसिर ९ गतो नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरीएको थियो । हिंसाको प्रतिकार...
पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेका युवाहरुले देउसी भैलोबाट संकलित रकम सामाजिक कार्यामा खर्च गरेका छन् । यूवाहरुले संकलित रकम वाट सामाजिक प्रयोजनका सामान खरिद गरेका छन् । पछिल्लो समय स्थानीय स्तरमा देउसी–भैलो खेलेर संकलन भएको...
११मंसिर २०७९ पर्वतपर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।पर्वतमा तेहौ पटक हात्तीपाइले...
मंसिर ८ पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।...
मंसिर ५ पर्वतपर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना दिउँसो १ बजेबाट ह्ुने भएको छ । विहान वसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । ४ गते बेलुका १२ बजेसम्म मतपेटिका संकलन भएको र...
३ मंसिर, काठमाडौं । निर्वाचनको बेलामा कतिपय उम्मेदवारहरूले यो ठाँउबाट यति भोट खस्नुपर्ने भनेर आफ्ना कार्यकर्ताहरुलाई जिम्मा लगाउने गर्छन् ।
कतिपय अवस्थामा ‘तिमीले कता भोट हाल्छौं, मोटामोटी हामीलाई थाह हुने’ भन्दै मतदाताहरुलाई त्रासमा पारेको पनि सुनिन्छ ।यसअघिका केही उम्मेदवारहरुले यो...
पर्वत । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा...
२९ कात्तिक, । मंसिर ४ गते हुने निर्वाचनका लागि ४ गते र ५ गते सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले आज सूचना जारी गर्दै जानकारी दिएको हो । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु मंसिर ४ र ५ गते...
पर्वत : आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका ९ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ।
जिल्लाका ७४ स्थानमा रहने १ सय ४८ वटामध्ये ९ वटा केन्द्रका मतदान अधिकृतको रूपमा महिलालाई पठाउन लागिएको मुख्य...