निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रधानमन्त्री देउवाको मतदाता परिचयपत्र प्रिन्ट गल्ती भएको आयोगको स्पष्टीकरण : उम्मेदवारी कायम

काठमाडौ
प्रधानमन्त्री शेर वहादुर देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै उम्मेदवारी विरुद्ध उरेको उजुरी खारेज भएको छ । देउवा विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो । मतदाता परिचय पत्रमा पिन्ट गर्ने क्रममा जन्ममिति मिस्टेक भएको मुख्य निर्वाचन कार्यालयले जानाकारी दिएको छ ।
मतदाता परिचय पत्रमा र नागरिकतामा जन्ममिति फरक परेको भन्दै उहाका प्रतिस्पर्धी कर्ण मल्लले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मल्लको उजुरी खारेज गर्दै मतदाता परिचयपत्रमा देउवाको जन्ममिति गलत उल्लेख भएको स्पष्टीकरण दिएको छ ।
देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ । मतदाता परिचय पत्रमा प्रिन्ट गर्ने क्रममा जन्ममिति प्रीन्ट मिस्टेक भएको कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img