निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

एमाले पर्वतको महाधिवेशन प्रतिनिधी लाई मान्यता नदिन उजूरी

नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधी चयन सर्वसम्मतरुपमा नभएको भन्दै उजुरी परेको छ । प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डेले आफुले महाधिवेशन प्रतिनिधी मा उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी कायम हुदाहुदै सर्वसम्मत
रुपमा प्रतिनिधि छनौट गरेको घोषणा गरिएकोमा आपत्ती जनाएका छन् । उनले यसरी गरिएको घोषाणमा आफ्नो आपत्ति रहेको वताएका हुन् । घोषाण गरिको नामलाई मान्यता नदिन उनले निर्वाचन समितिमा समेत उजुरी दिएका छन् । तर निर्वाचन समितिले भने महाधिवेशनका लागि १३ जना प्रतिनिधी सर्वसम्मत भएको घोषणा गरिसकेको छ । उनले यसरी घोषाण गरिएको नाम लोकतान्त्रीक विधी अनुसार नभएको भन्दै मान्यता नदिन केन्द्रिय समिति लाई समेत अनुरोध गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img