निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

बल्खु चोकमा ढुंगामुढा र तोडफोड

काठमाडौं ।

बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । दुर्गा  प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको गरिरहेको मा कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । ….

थप विवरण आउन वाकी

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img