निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

ओली नेतृत्व मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिता सून्य

१ श्रावण /
नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य समिकरणमा विस्तार भएको नया मन्त्रिपरिषद्‌मा दलित समुदायको सहभागिा सून्य रहेको छ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वमा २२ जनाको मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।
देशमा १३ प्रतिशत रहेको दलित समुदायवाट १ जना पनि मन्त्रीमा सहभागिा नहुदा दलित समुदायका नेता कार्यकर्ता निराश भएका छन् ।


एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएकोमा दलित समुदायका नेता कार्यकर्ता निराश भएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img