निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा सवार सवै सौर्य एयरलाइन्सका कर्मचारी रहेको खुलेको छ ।


विहन ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सवार १९ जना मर्मतको लागि पोखरा जान लागेको र सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १५ जनाको मृत्यू भएको र ४ जनाको उद्धार गरि ३ जना teaching र १ जना kmc Hospital मा उपचार भैरहेको छ ।
जहाजमा रहेका क्याप्टेनको केएमसी अस्पतालमा थप उपचार भइरहेको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्ने वित्तिकै विमान दुर्घटना भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img