निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जातिय विभेद अन्त्यका लागि कार्तीक २ र ३ गते धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गरिने


३० आश्विन २०८१

गण्डकी प्रदेश मातृशक्ति परिचालन समितिको आयोजनामा पर्यटकिय सहर पोखरामा कार्यक्रमको आयोजना गरिएको संकल्पकर्ता जातिय विभेद अभियान्त राजेन्द्र भुषाल र संकल्पकर्ता श्रीहरी विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा जातिय विभेद अन्त्यका लागि सामुहिक द्धिप प्रजलन , सामुहिक भोजन ,सामुहिक गायत्री मन्त्र , सामुहिक गुरुहरुवाट प्रवचन , गूरुकुलमा शील्पी वालकहरुलाई पठन पाठनमा स्वागत ,र सामुहिक गूरुहरुवाट चार वणर् व्यवस्थाको वारेमा प्रवचन गरिने भएको छ ।


कार्तीक २ र ३ गते कास्कीको केदारेश्वर मन्दिरमा आयोजना गरिएको धार्मिक अनुष्ठान कार्यक्रममा डा. चिद्धयन चैतन्य स्वामी वेदान्त दर्शनका ज्ञाता .वाचन प्रविण दीन वन्धु पोखरेल, वाचन सम्रट पंडित भिमकान्त पन्थी .पुज्य श्री भागवत मञ्जरी राधा किसोरी.आचार्य कृष्ण दमाई संस्किृत विद .कथावाचक किरण लामगादे ,कथावाचक स्वमी अर्जुन कृष्णदास (गन्र्धभ ) नेपाल सनातन धर्म संस्किृती संगठन अध्यक्ष पुष्पराज पूरुष .ज्योतिसी गणेश प्रसाद पन्थी लगाएत वाट प्रवचन हुने भएको छ ।

कार्यक्रममा वैदिक सनातन धर्म लाई जगेर्न गर्नका लागि र जातिय विभेद अन्त्य गर्नका लागि३०० सय शिल्पी समुदाय लाई कर्मकाण्ड गराएका सुदुर पश्चिमका महान ज्योतिशी गुरुको समेत उपस्थिती रहने आयोजकले जनाएको छ ।
यस अभियान संगै मंगला ४ म्याग्दीका हरी विश्वकर्मा र फलेवास ३ संकरपोखरीका राजेन्द्र भुषालले नेपालका ७७ जिल्लामा सिल्पी समुदाय भित्र जातिय विभेद अन्त्यका लागि वेद र श्रीमतभागवत गिता लिएर प्रवचनमा जाने कार्यक्रम तयार गर्न लागेको वताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img