निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

धवलागिरी क्याम्पसमा अनेरास्ववियुकी आश्मिन शेख विजयी

धवलागिरी वहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा आश्मिन शेख निर्वाचित भएकी छन् । अखिल संयूक्क्त प्यानलवाट प्रतिष्प्रधा गरेकी अनेरास्व्वियूकी शेख ५५२ मत ल्याएर विजय भएकी हुन् ।

उनकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदार दीपक सुवेदीले ७ मत प्राप्त गरेका थिए । सचिवमा नेविसंघका सचिन हरिजन ५३४ मत प्राप्त गरि विजय भएका छन । उनका प्रतीस्पर्धी रुद्र वहादुर पुनले ५०९ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा नेवीसंघका विशाल थापा विजय भएका छन् । थापाले ६५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रेखा शर्माले ३८४ मत प्राप्त गरेकी छन् । सदस्यहरुमा प्रशान्त सुवेदी , दिपसागर सुवेदी , विकल्प घर्तीमगर , सुदिप घर्र्तीमगर सृष्टिी घर्ती सुवास वावु घर्ती सेमन्त शर्मा सुभम राजभण्डारी निर्वाचित भएका छन ।

कुल १ हजार ४ सय ७६ मतदाता रहेको क्याम्पसमा १ हजा ५९ मत खसेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img