निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, कार्तिक २०, २०८२
Wednesday, November 5, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी

३० भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

प्राधिकरणको प्रबन्ध निर्देशक हुनुअघि घिसिङले चिलिमे जलविद्युत आयोजनाको नेतृत्वसमेत गरेका थिए । तर, देशमा १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउन लिएको पहलका कारण उनलाई नेपालीले उज्यालो नेपालका प्रतीकका रूपमा लिने गर्छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img