केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार देशभर अहिले परिवार संख्या ७० लाख पुगेको छ । ०६८ को जनगणनामा देशभर ५५ लाख परिवार थिए । यसपटक जनसंख्या तीन करोड हाराहारी पुग्नेविभागको प्रक्षेपण छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटेलाइटबाट गणनाभारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र...
चितवन। प्रदुषण फैलिएपछि सिजी उद्योगको मूलगेटमा स्थानीयबासीले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। अर्बपति व्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको गेटमा मा स्थानियले ताला लगाएका हुन् ।
देवचुली नगरपालिका(२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने...
सल्यानमा वस दुर्घटना हूदा १२ जनाको मृत्यू भएको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ। घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको...
तनहुँ कारागारका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी बढाउन लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।
आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । “विगतका...
मकावानपुर । हेटौंडा १९ नेवारपानीमा शनिवार राती बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिडेका दुई जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले...
२० कात्तिक, चितवन । आज दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ ।सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको...
काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन् ।
भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको बताउँदै एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको समेतस्पष्ट पारेका छन् ।
देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल...
काठमाण्डौ युरोपमा फेरि कोरोना महामारी वढेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यूरोप फेरी कोभिड महामारीको केन्द्र विन्दु वन्न सक्ने भन्दै चेतावनी दिएको छ ।
कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र यूरोप वन्न सक्ने समेत...
१९ कार्तिक, पर्वत । नेपाल कम्युनिष्ट पाटी पर्वतमा का संस्थापक नेता तोयनाथ चालिसे सम्मानीत भएका छन् ।उहालाई नेकपा एमालेको कुश्मा नगरपालिका ६नं वडा कमिटिले सम्मान गरेको हो । चालिसे पर्वत जिल्लामा कम्युनिष्ट पाटीको स्थापना गर्ने संस्थापक मध्येका एक...