निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

पर्वत मिलन क्लवको आयोजनामा कुश्मा बजारमा रक्तदान शिविर सम्पन्न

पर्वत जिल्लाको सवै भन्दा पुरानो क्लव पर्वत मिलन क्लवको आयोजनामा पर्वतको कुश्मा बजारमा रक्तदान शिविर सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाइटी पर्वतको सहयोगमा क्लवले उक्त कार्यक्रम आयोजना गरेको हो ।आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं...

पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौै पर्वत महोत्सव आयोजना हुने

पर्वत/पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव हुने भएको छ । महोत्सव २०७९ माघ ११ देखी २१ सम्म हुने आयोजक संस्था पर्वत उद्योग वाणिज्य संघले जनाएको छ ।“समृद्ध पर्वत हाम्रो चाहाना ” भन्ने मुल नाराका साथ...

विश्व माटो दिवसको अवसरमा पर्वतको पैयूँमा माटो परिक्षण शिविर

पर्वत/ “स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजना र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण...

लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतनामुलक नाटक प्रदर्शन

रामचन्द्र भुसाल/पर्वतको फलेवास नगरपालिकाले लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । सभ्य समाजको पहिचानः लैङगिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मंसिर ९ गतो नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरीएको थियो । हिंसाको प्रतिकार...

क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा पौडेल

पर्वत/ कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ क्यान महासंघ पर्वतको पाँचौ अधिबेशन सम्पन्न भएको छ अधिवेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ छ ।अधिबेशनले उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी,सचीवमा भरत सापकोटा, कोषाध्यक्षमा मिलन सुवेदी र उपसचिवमा रमेश अधिकारीलाई चयन...

३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न

१५ मंसिर २०७९ पर्वत/पर्वतमा ३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न गरिएको छ “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ आज पर्वतमा एड्स दिवस मनाईएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । अन्तक्रिया...

देउसी भैलोबाट संकलित रकम सामाजिक कार्यमा

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेका युवाहरुले देउसी भैलोबाट संकलित रकम सामाजिक कार्यामा खर्च गरेका छन् । यूवाहरुले संकलित रकम वाट सामाजिक प्रयोजनका सामान खरिद गरेका छन् । पछिल्लो समय स्थानीय स्तरमा देउसी–भैलो खेलेर संकलन भएको...

पर्वतको वराचौर र पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने

११मंसिर २०७९ पर्वतपर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका ६०० जना व्यक्तिहरुको नमुनाको रुपमा रक्त परिक्षण गर्न लागिएको हो ।पर्वतमा तेहौ पटक हात्तीपाइले...

पर्वतका तीनै सिटमा एमालेका उम्मेदवार विजयी

मंसिर ८ पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।...

पर्वतमा दिउँसो १ बजेबाट मतगणना शुरु हुने

मंसिर ५ पर्वतपर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना दिउँसो १ बजेबाट ह्ुने भएको छ । विहान वसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । ४ गते बेलुका १२ बजेसम्म मतपेटिका संकलन भएको र...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img