निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले दिए बधाई

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । पौडेलले कांग्रेसमा एकताबद्ध, लोकतन्त्रको रक्षा र सुशासनकामा ध्यान पुगोस् भन्दै सभापती देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई...

फलेवास ८ ठानामौलाको वडा कार्यालय भवन नगरप्रमुख द्धारा शिलान्यास

फलेवास ८ ठानामौलाको वडा कार्यालय भवन नगरप्रमुख द्धारा शिलान्यास २०७८ मंसिर २४ पर्वत ।पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।ठानामौलाको पोखराभित्तामा सभाहल सहित ५ कोठा रहने भवनको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले...

शैक्षिक सुधारका लागि एनसिई नेपालको पहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ मंसिर, फलेवास, पर्वत ।सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वत, फलेवास नगरपालिका ६ नं वडा कार्यालय र सिटिजन लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा फलेवासको देवीस्थानमा कार्यक्रम...

पर्वतको फलेवास ९ भँगराको वडा कार्यालय नगर प्रमुख दारा उद्घाटन

२२ मंसिर २०७८ पर्वत – पर्वतको फलेवास ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवन फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले मंगलवार एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।२०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य करिव ११...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टि

२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना ६६ वर्षीय...

शिक्षा, लैङ्गिक हिंसा र मानवअधिकारका विषयमा ध्यानाकर्षण पत्र बुझाइयो

२० मंसिर २०७८ कुश्मा, पर्वत ।“निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मूल मान्यतामा शिक्षालाई अधिकारको रूपमा स्थापित गर्न सदैव बहस तथा पैरवी गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वतले जिल्लाका सबै स्थानीय सरकारहरु समक्ष ध्यानाकर्षण...

‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ मंसिर २०७८, कुश्मा, पर्वत । ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको लैगिङ्गक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा आज कुश्मामा ‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ...

पर्वतमा गैससहरुको जिल्ला भेला सम्पन्न

१८ मंसिर २०७८ पर्वतपर्वतमा क्रियाशिल गैर सरकारी संस्थाहरुको भेला आज कुश्ममा सम्पन्न भएको छ । भेलामा पर्वत जिल्लामा स्थापनाभै विभिन्न सामाजिक अभियान संचालन गर्दै आएका संस्थाहरुले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा समुदायस्तरमा गैससले खेलेको भुमिकाको वारेमा अन्तरक्रिया समेत गरिएको...

चारभन्ज्याङ क्षेत्रको विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ कार्तिक २०७८/ चारभन्ज्याङ क्षेत्रको विकास र समृद्धिका लागि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सुक्रवार पोखरामा सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख पदामपाणी शर्माले चारभन्ज्याङ तमुसमाज पोखरा तथा पर्वत चार भन्ज्याङ सेवा केन्द्रले फलेवासका विभिन्न...

एमाले नेतृत्वमा पूर्व माओवादीको ‘उत्साहपूर्ण’ उपस्थिति

१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए । रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा...
651 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img