निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न

१४ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज व दमाईको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा लक्ष्मी वोहोरा ,सचिव प्रेम सिंग नेपाली, कोषाध्यक्षमा प्रविण वराईली...

देशका सवै स्थानमा हल्का वर्षा हिमाली जिल्लामा हिमपात

काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रभावका कारण आज देशका सवै स्थानमा एकै साथ हल्का वषा भैरहेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली जिल्लाजुम्ला, जोमसोमको तापक्रम माइनसमा झरेको छ । जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २...

पर्वत भंगराका १८० वालवालिकाहरुलाई न्यानो कपडा वितरण

१४ पौष २०७८ /पर्वतको फलेवास नगरपालिका ९ भंगराका १ सय ८० वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पोखरामा स्थापति भै सामाजिक सेवा गर्दै आएको लायन्स क्लव अफ पोखरा आखी झ्यालले भंगराका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर,टोपी...

अंग्रेजी नया वर्षको अवसरमा कुश्माको बन्जी साइडमा बृहत सास्कृतिक कार्यक्रम हुने

१२ पौष २०७८ पर्वत/ पर्यटन प्रवद्र्धनका लागि यूवा भन्ने मुल नारका साथ अंग्रजी नया वर्षको अवसरमा कुश्माको वन्जी साइडमा वृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।कुश्मा पर्यटन विकास संस्थाको आयोजनमा नया वर्ष २०२२ को अवसरमा यही पौष १५ र...

नेकपा माओवादी केन्द्रको वन्दसत्र शूरु

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको हो ।आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

गैसस महासंघ पवर्तको वधाई तथा सम्मान कार्यक्रम सम्पन

११ पौष २०७८ पर्वत गैरसरकारी संस्था महासंघ नेपालको १० औ महाधिवेशन वाट निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा सम्मान कार्यक्रम पर्वतमा सम्पन्न भएको छ ।पर्वतमा क्रियाशिल गैर सरकारी संस्था महासंघ नेपाल तथा नागरिक सञ्जाल पर्वतको संयूक्त आयोजनामा वधाई तथा...

पर्वतमा भूकम्पपीडितले घर बनाएको रकम पाएन

पर्वत — भूकम्पले घर भत्किएको ६ वर्ष बित्नै लाग्दासमेत पर्वतका पीडितले अझै पुनर्निर्माणबापतको रकम पाउन सकेका छैनन् । निजी आवास निर्माणका लागि अनुदान वितरण तथा लाभग्राहीको तथ्यांक संकलनका लागि भूकम्प प्राधिकरणले सञ्चालनमा ल्याएको कार्यालयसमेत अस्तव्यस्त छ । पर्वतका दुई हजार लाभग्राही...

पर्वत अस्पताललाई दुई करोडका स्वास्थ्य उपकरण हस्तान्तरण

५ पौष २०७८ पर्वत/ पर्वत अस्पताललाई रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । पर्वत जिल्लामा क्रियाशील आठवटा लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोगमा उक्त उपकरण पर्वत अस्पताललाई हस्तान्तरण...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४ औ स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न

३ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना दिवस पर्वतमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।२०४५ सालमा दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक...

विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग

पर्वत नेपाली समाजमा विवाहको अवसरमा विशेष कार्यक्रम गरी मनाउने परम्परा चलिनैरहेको छ । यही समाजमा यो परम्परा भन्दा फरक मान्छे पनि छन् जसले फजुल खर्च कटाएर सामाजिक सेवाको काममा केही न केही योगदान गरेका हुन्छन्। यसैका उदाहरण हुन्‚ पर्वतको कुश्मा नगरपालिका–१...
651 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img