निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

दुर्लुङका पहीरो पिडीतहरुलाई घर निर्माणको लागि एनआर एन र युके वासीले गरे सहयोग

महेन्द्र जिसी १५ मंसीर पर्वत२०७७ जेष्ठ ३१ गते पर्वत दुर्लुङमा आएको पहीरोबाट घरवार गुमाएका पिडीतहरुलाई घर निर्माणको लागि सहयोग गरीएको छ । पर्वत वेलफेर सोसाईटी युके ले पहीरोमा परी परिवार सहीत घर वार गुमाएका दुई जनालाई राहत रकम हस्तान्त्रण...

निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए...

नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

१० मंंसिर २०७८पर्वत नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । विहीवार राती आएकोे मतगणनाको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई १ सय ६० मतान्तरले पराजित गरेका हुन् । कुल खसेको ११ सय ८६ मतमा...

सातौ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ मंसिर २०७८ पर्वत ।”स्वदेशी उद्यम र उत्पादन , दिगो औधोगिक पुनरुत्थान“ भन्ने मुल नाराका साथ आज पर्वतमा सातौ “उद्योग दिवस” अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।घरेलुतथा साना उद्योग विकास कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला...

पर्वतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज वाट शूरु

९ मंसिर २०७८/ पर्वत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वतमा आज वाट शुरु भएको छ । अभियानको पहिलो दिन विहिवार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो । खत्रीले लैंगिक हिंसा हुन दिने छैनौ,...

शारीरिकअपांगता भएका टोप वहादुर स्वावलम्बी बन्दै

९ मंसिर २०७८ / शारीरिक अपांगता भए पनी पर्वत शंकरपोखरीका टोप व वि.क. भने स्वावलम्बी बनेका छन् । अहिले उनी समाजको उदाहरणिय पात्र वन्दै गएका छन् ।विगत एक दशक देखि गाउमानै फर्निचर व्यवसाय संचालन गर्दै आएका वि.क लाई अपांगता...

नेकपा एमाले फलेवास नगर कमिटिको शपथ ग्रहण कार्यक्रम सम्पन्न

८ मंसिर २०७८ पर्वत/ नेकपा एमाले फलेवास नगरकमिटिको प्रथम अधिवेशन वाट निर्वाचित समितिको शपथ ग्रहण तथा पहिलोवैठक आज फलेवासमा सम्पन्न भएको छ । वैठकमा नेकपा एमाले केन्द्रिय समितिका सल्लाहाकार एंवम नेपाल कम्न्यूष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले निवार्चित पदाधिकारी...

कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत जिल्लाको कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट बनेका छन् । दुवैजना बाल प्रतिभा छनोटमा गण्डकी प्रदेशकै उत्कृष्ट बनेका हुन् । कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यका अनुसार अन्तर्राष्ट्रिय बालअधिकार दिवस, २०२१ को अवसरमा...

नेकपा एमाले फलेवास नगर कमिटिको निर्वाचन सम्पन्न अध्यक्षमा तिमिल्सिना विजय

५ मंसिर २०७८ /नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा देविप्रसाद तिमिल्सिना विजय हुनुभएको छ । उहाले कुल १ सय १५ मत प्राप्त गरि विजय हुनुभएको हो । उहासंगै प्रतिस्प्रधा गरेका बैगुण्ठ भुषालले १२ मत प्राप्त गर्नू भएको छ भने...
651 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img