स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याज मार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक...
११ मंसिर २०८२/
पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
चितवन घर भै अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र बिद्यालयका भूतपूर्व...
पर्वत ।जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक वितरण गरिएको छ । पर्वत फलेवास ८ अर्चलेमा रहेको श्री शिशुकल्याण आधारभुत विद्यालयका कक्षा १ देखी ३ सम्मका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
पर्वतको फलेवास ७ लिमिठानाका असोक रसाईलिले आफ्नो जन्मदिनको...
आश्विन ७ पर्वत/ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना तथा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक...
पर्वत : विद्यालय स्तरमा विद्यार्थीको प्रतिभा र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुश्मा नगर समितिको आयोजनामा कुश्मा नगरपालिका स्तरीय अन्तर विद्यालय वक्तृता प्रतियोगिता हुने भएको छ ।
आगामी २०८२ साल असोज १ गते हुने प्रतियोगिता कुश्मा...
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिकामा शिक्षक समायोजन प्रक्रिया अन्योलमा रहेको छ । निकै समय हुदा पनि शिक्षक समायोजन प्रक्रिया नहुदा चुनौती थपिदै गएको हो । फलेवास नगरपालिका वडा नम्बर ५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयमा...
रामचन्द्र भुसाल पर्वत /
जापनीज नागरीक डा. एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् ।
आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम व्यवस्थापन समितिका अध्यक्ष...
रामचन्द्र भुसाल / पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको प्रत्यक्ष...
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीहरूलाई नगर पुरस्कार सहित सम्मान गरेको छ ।‘समतामूलक समाज जलजलाको सार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न पक्षहरूमा विभिन्न कार्यक्रमहरूको...
१९ जेष्ठ पर्वत /
पर्वतको फलेवास नगरापालिकाले शिक्षा सुधारका लागि विभिन्न अभियान संचालन गरे पनि लगानी अनुसारको प्रतिफल भने प्राप्त हुन सकेको छैन ।सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका प्रयासहरु भए पनि २०८१ को एसइई को नतिजा भने सन्तोषजनक देखिदैन...