निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

शिक्षा

यी हुन् एसइई नतिजामा फलेवासमा कमजोर विद्यालय

१९ जेष्ठ पर्वत / पर्वतको फलेवास नगरापालिकाले शिक्षा सुधारका लागि विभिन्न अभियान संचालन गरे पनि लगानी अनुसारको प्रतिफल भने प्राप्त हुन सकेको छैन ।सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका प्रयासहरु भए पनि २०८१ को एसइई को नतिजा भने सन्तोषजनक देखिदैन...

चारभञ्याङ तमु समाज जापानको सहयोगमा विद्यार्थीलाई पोसाक वितरण

जेष्ठ ९ पर्वत/ चारभञ्याङ तमु समाज जापानको सहयोगमा फलेवास ८ को जनज्योती माध्यामिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको जनज्योती माध्यामिक विद्यालयका १०५ जना विद्यार्थीहरु र नया विद्यार्थीहरुका लागी संस्थाले १३५ थान विद्यालय...

पर्वतका विद्यालयमा अनुगमन , ३ जना विद्यार्थी पढाउन २ शिक्षक

       ४  असार २०८२/ शिक्षा विकास तथा समन्वय इकाई पर्वतले स्थानिय तहका विद्यालयमा अनुगमन थालेको छ । अनुगमनका क्रममा केही विद्यालयमा विद्यार्थी संख्या २/३  जना मात्र रहेको तथ्य वाहिर आएको छ । मंगलवार पर्वतको फलेवास ६ मा रहेको चन्दनी प्राथामिक...

पर्वतका गुप्तेश्वर र शिवालय क्याम्पस एकीकरण : कुश्मा बहुमुखी क्याम्पस नामकरण

पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गरिएको हो । दुई क्याम्पस मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस बनेको छ । विद्यार्थी...

पर्वत कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ। कुश्मा नगरपालिकामा कुल तीन...

मोदी गाउँपालिकामा प्रधानाध्यापकहरूको संयुक्त बैठक सम्पन्न

पर्वत : पर्वतको मोदी गाउँपालिका स्थित विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा भएको बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको छ ।जसमा वार्षिक शैक्षिक नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्दा नीति तथा कार्यक्रमहरूलाई चुस्त दुरुस्त...

महाशिलामा शिक्षण सिकाई तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम संचालन

पर्वत । महाशिला गाउँपालिकामा आधारभुत तहका शिक्षकहरुका लागि प्रभावकारी शिक्षण सिकाई तथा शैक्षिक सामग्री निर्माण र प्रयोग सम्बन्धी आवासीय कार्यशाला संचालन भएको छ ।महाशिला गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना र स्वधर्म मावि पाखापानीको व्यवस्थापनमा  बुधबार देखि ५ दिने...

नारायण मा.वि.का विद्यार्थीलाई लायन्स क्लबको छात्रवृत्ति

पर्वत : लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेको छ । ‘छोरी पढाऔँ अभियान’ अन्तर्गत विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुमध्येका पाँच जना विद्यार्थी छनोट गरेर छात्रावृत्ति रकम प्रति विद्यार्थी...

डेंगु सङ्क्रमण बढ्दैै ,किटजन्य रोगहरु फैलन नदिन अभिमुखिकरण

२१ असार पर्वत । मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको...

फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम

असार १७ । दिल सागर विसी । पर्वतको फलेवासका किशोरीहरुलाई आत्मरक्ष सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको समन्वयमा असार १७ गते १ दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिममा फलेवासका करिव ६४...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img