निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

पर्वतको शंकरपोखरीमा बाल कचहरी, बालमैत्री विद्यालय बनाउन विद्यार्थीको माग

७ पौष २०८२ पर्वत /पर्वतको फलेवास ३ शंकरपोखरीमा वालकचहरी सम्पन भएको छ । सुक्रवार फलेवासको राम माध्यमिक विद्यालयमा आयोजना गरिएको वालकचहरीमा वालवालिकाहरुले खुलेरै आफ्ना समस्या रखेका छन् ।बाल कचहरीमा बालमैत्री विद्यालय बनाउनु पर्ने माग सहित विद्यालय जस्तो पवित्रा संस्थामा...

स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न

स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याज मार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक...

पौष ९ गतेबाट सुरु हुने आठौं पर्वत महोत्सवको तयारी तिब्र

१ पौष,पर्वत – पौष ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुने आठौं पर्वत महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा ८औँ पर्वत महोत्सव सञ्चालन हुँदैछ । महोत्सवका लागि आवश्यक भौतिक संरचना, स्टल निर्माण लगायतका...

प्रदेश अस्पताल कुश्मा पर्वतको अध्यक्षमा परियार नियुक्त

२०८२,पर्वत- प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम बहादुर परियार शिव’ नियुक्त हुनुभएको छ । दलित अधिकारकर्मीको रुपमा जिल्लामा सक्रिय रहदै आउनु भएका परियारलाई प्रदेश सरकारको स्वास्थ्य संस्थान व्यवस्थापन सम्वन्धी नियमावली अनुसार...

महाशिलामा राष्ट्रपति रनिङशिल्ड सम्पन्न , सुर्य माबि बन्यो च्याम्पियन

२१ मंसिर/ पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै १०...

पौष ९ देखि १९ गतेसम्म कुश्मामा पर्वत महोत्सव हुँदै

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुन लागेको...

पर्वतमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत गर्न समिति बनाईयो।

११ मंसिर, पर्वत । यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् । पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन जना, महिलाबाट ४ जना र युवावाट...

भूपू विद्यार्थीको पहलमा फलामखानी आधारभूत बिद्यालयमा न्यानो कपडा वितरण

‎ ‎११ मंसिर २०८२/ ‎पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चितवन घर भै अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र बिद्यालयका भूतपूर्व...

पर्वतमा थपिएका ४,६१२ जना नयाँ मतदाता

पर्वत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर १,२२५ ९५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले नाम दर्ता गरेका छन्। अनलाइन...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न

पर्वत/ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा नागरिक समाज संजाल पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय पर्वतको सहकार्यमा पर्वत जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img