निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

रामचन्द्र भुसाल, फलेवास, २०८० मंसिर । फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबारदेखि फलेवासको खानिगाउँमासुरु भएको तालिम शनिबार एक समारोहका विच सम्पन्न भएको हो । तालिममा खानिगाउँका ५५ जना भन्दा धेरै व्यक्तिहरुको...

गठवन्धन सरकार चौतर्फि संकटमा , एमाले अध्यक्ष ओली

२२ मंसिर पर्वत /नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठवन्धन सरकार चौतर्फि संकटमा पर्दै गएको वताउनुभएको छ । समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा विहिवार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले वर्तमान सरकारले जनताको माग...

एमाले अध्यक्ष केपीशर्मा ओली पर्वत आउदै मंसिर २१ गते जनसभामा सम्वोधन गर्ने

पर्वत-नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्राको अवसरमा यहि मंसिर २१ गते कुश्माबजारको बान्दे्रबिडि चौरमा विशाल जनसभा आयोजना गरिएको छ । जनसभालाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओली लगायत केन्द्रीय स्तरका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ...

हलगोरु पाल्ने किसानलाई १५ हजार अनुदान

पर्वत । बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी...

छुवाछुतको आरोप लागेरका पोखरा २४ का वडाध्यक्षलाई ४ महिना कैदको फैसला ।

कास्की -  जातीय दुर्व्यवहारकाे आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ । फैसलामा ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत...

बल्खु चोकमा ढुंगामुढा र तोडफोड

काठमाडौं । बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । दुर्गा  प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको गरिरहेको मा कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि...

नयाँ कार्यकक्षमा प्रधानमन्त्री,कार्यालय स्थानान्तरणले नयाँ गति लिने दाहालको भनाइ

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्ष सहित विलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री...

युवा विद्यार्थी विदेश पलायन सबैभन्दा ठूलो समस्या : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलवार काठमाडौंमा एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीस्को उद्घाटन गर्दै यस्तो बताएका हुन्। उनले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम...

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन। २० वाणिज्य बैंकले आगामी मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।  नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। माछापुच्छे बैंकले बढाएको छ भने आधा दर्जन वाणिज्य...

इमेजको समस्या र समधानको वाटो

प्रतिमान पौडेल/२५ कार्तिक/बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र विशेष प्रकारको थियो । चर्चा हुनुको कारण थियो दुवै ठाउँका सहकारीका अध्यक्ष देव कुमार नेपाली । नेपालीको सान सौकत...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img