पर्वत/ विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा केही महिनादेखि निरन्तर पेशा र ब्यक्तिगत रुपमा गालीगलौचमा उत्रदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ३८ बर्षिय आरके अदिप्त गिरी भन्ने रमेश थापामाथि पक्राउ पुर्जी जारी भएको छ ।
बागलुङ...
२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव...
३० जुलाई ,लन्डन /चार भन्ज्याङ तमु समाज यूकेको आयोजनामा ५ अगष्टमा समर भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । ग्रिसमकालिन समर भेटघाट कार्यक्रममा नेपालका ख्यातिप्राप्त सर्जक तथा लोकप्रीय गायक शिव हमाल र मनमाया बाइवाको प्रस्तुती रहने चार भन्ज्याङ तमु समाजका...
२४ जुलाई लन्डनएनआरएनए यूकेको जूलाई २२ मा सम्पन्न निर्वाचनमा आइसीसी सदस्यमा ले. चन्द्र वहादुर गूरुङ विजयहुनु भएको छ । चार भञ्ज्याङ तमु समाजका पूर्व अध्यक्ष एबम चार भञ्ज्याङ तमु समाज आई सि सि का वर्तमान अध्यक्ष समेत रहेका गुरुङ...
पर्वत ७ साउन / पर्वत जिल्ला अदालतले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको छ । अदालतले आर्थिक बर्ष ०७८।०७९ को तुलनामा आर्थिक बर्ष ०७९।८० मा लक्ष्य भन्दा बढी प्रगति गरेको हो ।
आर्थिक बर्ष ०७८।०७९ मा ७०...
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पालिकाबाटै व्यक्तिगत श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकलाई गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो ।
सोमबार गाउँपालिकाले एक जना स्थानियलाई श्रम स्वीकृति...
असार २० पर्वत/जूम्लामा अन्तरजातीय विवाहपछि घरमा आगजनी भएको विषयमा पर्वतका दलित संगठले आज दोषीलाई कडा कारवाही को माग गर्दै ज्ञापन पत्र वुभाएका छन् । पर्वतमा क्रियाशिल दलित संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयलाई ज्ञापन पत्र वुझाएका हुन ।ज्ञापन...
रामचन्द्र भुसाल फलेवास ।
धान दिवसको अवसरमा पर्वतको ठानामौला र देवीस्थानमा रोपाई दिवस सम्पन्न भएको छ । अषाढ १५ अर्थात २० औँ राष्ट्रिय धान दिवसको अवसर पारी कायक्रम गरीएको हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषि...
१२ असार, दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका(७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् ।
गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्यायो । राजपुरका ६३ जना...
१० असार/पर्वतको फलेवास नगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभा स्थगन हुदा वजेट आउन सकेको छैन ।आगामी वर्षका लागि वजेट सार्वजनिक गर्नेगरि आइतवार आयोजना गरिएको नगर सभा स्थगन भएको हो ।आइतवार सुचना टास गरि नगर सभा स्थगन भएको जानकारी...