निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

चार भन्ज्याङ तमु समाज यूकेको समर भेटघाट कार्यक्रम भव्यरुपमा सम्पन्न

लन्डन / चार भन्ज्याङ तमु समाज यूकेको १६ ग्रीष्समकालिन समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रम ५ अगष्ट २०२३ मा अल्डर सर्ट कनोट्स्कुलमा सम्पन्न भएको हो । ग्रीष्समकालिन समर भेटघाट कार्यक्रमको उद्घाटन प्रमुख अतिथी एन आर एन यूकेका...

साइवर अपराधमा आरके अदिप्त गिरीमाथि पक्राउ पुर्जी, आरोपित फरार

पर्वत/ विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा केही महिनादेखि निरन्तर पेशा र ब्यक्तिगत रुपमा गालीगलौचमा उत्रदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ३८ बर्षिय आरके अदिप्त गिरी भन्ने रमेश थापामाथि पक्राउ पुर्जी जारी भएको छ । बागलुङ...

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव...

चार भन्ज्याङ तमु समाज यूकेको भेटघाट कार्यक्रम ५ अगष्टमा ,शिवहमाल र मनमाया वाइबाको सांगितिक प्रस्तुती रहने

३० जुलाई ,लन्डन /चार भन्ज्याङ तमु समाज यूकेको आयोजनामा ५ अगष्टमा समर भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । ग्रिसमकालिन समर भेटघाट कार्यक्रममा नेपालका ख्यातिप्राप्त सर्जक तथा लोकप्रीय गायक शिव हमाल र मनमाया बाइवाको प्रस्तुती रहने चार भन्ज्याङ तमु समाजका...

एनआरएनए यूके वाट आइसीसीमा चारभन्ज्याङका चन्द्रगूरुङ विजय

२४ जुलाई लन्डनएनआरएनए यूकेको जूलाई २२ मा सम्पन्न निर्वाचनमा आइसीसी सदस्यमा ले. चन्द्र वहादुर गूरुङ विजयहुनु भएको छ । चार भञ्ज्याङ तमु समाजका पूर्व अध्यक्ष एबम चार भञ्ज्याङ तमु समाज आई सि सि का वर्तमान अध्यक्ष समेत रहेका गुरुङ...

पर्वत जिल्ला अदालतको प्रगति सार्वजनिक , आव २०७९/२०८०मा ८२ प्रतिशत प्रगति

पर्वत ७ साउन / पर्वत जिल्ला अदालतले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको छ । अदालतले आर्थिक बर्ष ०७८।०७९ को तुलनामा आर्थिक बर्ष ०७९।८० मा लक्ष्य भन्दा बढी प्रगति गरेको हो । आर्थिक बर्ष ०७८।०७९ मा ७०...

महाशिला गाउँपालिकाले थाल्यो पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पालिकाबाटै व्यक्तिगत श्रम स्वीकृति दिन थालेको छ । गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकलाई गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो । सोमबार गाउँपालिकाले एक जना स्थानियलाई श्रम स्वीकृति...

अन्तरजातीय विवाहपछि घरमा आगजनी गरेको विषयमा दलित सञ्जाल पर्वतको ध्यानाकर्षण, दोषीलाई कडा कारवाहीको माग

असार २० पर्वत/जूम्लामा अन्तरजातीय विवाहपछि घरमा आगजनी भएको विषयमा पर्वतका दलित संगठले आज दोषीलाई कडा कारवाही को माग गर्दै ज्ञापन पत्र वुभाएका छन् । पर्वतमा क्रियाशिल दलित संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयलाई ज्ञापन पत्र वुझाएका हुन ।ज्ञापन...

पर्वतको ठानामौला र देवीस्थानमा धान दिवसको अवसरमा रोपाई कार्यक्रम, खेतबारी बाँझो राख्न नहुनेमा सरोकारवलाहरुको जोड -सुनौलो खवर

रामचन्द्र भुसाल फलेवास । धान दिवसको अवसरमा पर्वतको ठानामौला र देवीस्थानमा रोपाई दिवस सम्पन्न भएको छ । अषाढ १५ अर्थात २० औँ राष्ट्रिय धान दिवसको अवसर पारी कायक्रम गरीएको हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषि...

दाङमा मल अभाव,मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

१२ असार, दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका(७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् । गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्‍यायो । राजपुरका ६३ जना...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img