२६ जेष्ठ २०८२ ।पर्वतको फलेवास ८ नयावस्तीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन गरिएको छ । कृषि ज्ञान केन्द्रको चालु आ व को कार्यक्रम अन्र्तगत पोषण कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रको सहयोगमा ९० प्रतिशत अनुदानमा २४...
२५ जेठ कुश्मा,/
पर्वत गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २५ ओै साधारणसभा, नवौं अधिवेशन तथा दशौँ जिल्ला नागरिक सम्मेलन आइतबार कुश्मामा सम्पन्न भएको छ।
अधिवेशनबाट खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।...
१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज...
पर्वत-प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिमा जिल्ला समन्व्य समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ ।यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेपछि...
१५ जेष्ठ २०८२ /
पर्वतमा दूइ लाख भन्दा वढि माछाका भुरा निशुल्क वितरण गरिएको छ । भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार चालु आवमा पर्वतका ७ पालिकामा कुल २ लाख २१ हजार माछका भुरा वितरण गरिएको हो...
२६ मे २०२५/
चार भञ्याङ तमुसमाज यूकेको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम २६ मे २०२५का दिन अल्डरसट स्थित माइतीघर पबमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विषेश गरि नेपाल बाट विभिन्न कार्यकोलागि बेलायतमा पाल्नु भएका...
पर्वत : प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका कामहरू सार्वजनिक गर्नुभएको छ ।
आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश अस्पताल पर्वतमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...
९ जेष्ठ पर्वतपर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३०औ स्थापना दिवसको अवसरमा विहीवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक कार्य...
पर्वत / प्रदेश अस्पतालले पर्वतले चालु आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
निरन्तर सुधार र आधुनिकीकरणको प्रक्रियामा अघि बढिरहेको प्रदेश अस्पताल आफ्नो इतिहासमा पहिलो पटक आफ्ना सेवा प्रवाहका गुनासाहरू आम सेवाग्राहीहरूबाट प्रत्यक्ष सुन्ने...