पर्वतको फलेवास नगरपालिकाको आयोजनामा तेस्रो मेयरकप वडा स्तरिय खेलकुद प्रतियोगिता सोमवार वाट शूरु भएको छ ।फलेवास नगरपालिका ८ ठानामौलाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तिवारीले खेलकुदको प्रवद्र्धन मार्फत...
पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ५, खानीगाउँ पिप्लेमा इलाका प्रहरी कार्यालयको भवन निर्माण हुने भएको छ । खानीगाउँमा रहेको अस्थायी प्रहरी पोष्टलाई इलाका प्रहरी कार्यालय भवन बनाउन स्थानीयले जग्गा सहयोग गरेका छन् ।
जग्गाको लालपुर्जा मंगलबार एक कार्यक्रमको...
पर्वत- प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम आइतबार र सोमबार कुश्मामा सम्पन्न भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा...
काठमाडौँ — दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्।
कोरियाली सञ्चार माध्यमहरूका अनुसार, मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो...
पर्वत : पर्वत जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तरगत प्रभावकारी तरिकाले सार्वजनिक रूपमा बोल्ने कला सम्बन्धी तालिम सम्पन्न भएको छ ।
युवामा नेतृत्व सीपको विकास, विधिको शासन, आर्थिक न्याय, विश्वबन्धुत्व र मानव सेवामा समर्पित व्यक्तित्व निर्माण गर्ने लक्ष्यसहित आयोजना भएको...
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापित पाङ युवा क्लबको आयोजनामा गाेडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको क्लबले बागलुङ र पाङ अदुवावारी जाेड्ने पुलकाे वरपर र नुवार भवानी बालविकास केन्द्र सम्म सरसफाइ गरेकाे...
/पर्वतचैत ७गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्ला भर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रमगर्ने निर्णय गरेको जिल्ला कमिटी पर्वतका...
धवलागिरी वहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा आश्मिन शेख निर्वाचित भएकी छन् । अखिल संयूक्क्त प्यानलवाट प्रतिष्प्रधा गरेकी अनेरास्व्वियूकी शेख ५५२ मत ल्याएर विजय भएकी हुन् ।
उनकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदार दीपक सुवेदीले...
पर्वत/ सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा रञ्जना खत्री सर्वसम्मत चयन भएकी छन् । बिहिवार कुश्मामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा संगिता केसी र शान्ति सुवेदी रमा, सचिवमा कमला लामिछाने, कोषाध्यक्षमा मिना पराजुली, सहसचिव मुना केसी लामिछाने रहनुभएको...
२५ फागुन २०८१ पर्वत/
१२ वर्ष कोरियाको वसाई सकेर गाँउ फर्किएका पर्वत वाच्छाका शिव कुमार क्षेत्री यती वेला व्यवसायिक कृषी पेशामा लागेका छन् ।आफुले विदेशमा देखेको कृषि क्रान्ती कतीवेला गाँउमा गएर गर्ने भन्ने सपना वोकेर गाँउ फर्किएका क्षेत्रीले सिर्जनशिल कृषक...