३० फागुन २०८२/
पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको आठौं वार्षिक कार्यक्रम एवं चौथो स्मृति कार्यक्रम सम्पन्न भएको छ । सनिवार दुर्लुङमा एक कार्यक्रमको आयोजना गरि अक्षयकोषबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत...
पर्वत : हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।
समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी चुनाव चिन्हमा ३०...
पर्वत/ प्रदेश अस्पताल कुश्मा पर्वतमा स्वास्थ्य सेवाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards—MSS) को १७ औँ फलोअप कार्यक्रम सम्पन्न भएको छ।
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र प्रदेश अस्पताल कुश्माको आयोजनामा उक्त कार्यक्रम बुधबार...
फागुन ।/ पोखरा महानगपालिका वडा नंं २४ बासकोटमा त्रिलोकेश्वर महादेव मन्दिर निमार्ण सम्पन्न भएको छ । निर्माण सम्पन्न मन्दिर महाशिवरात्रीको अवसर पारेर उद्घाटन गरिएको हो ।
मन्दिरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याले हिन्दुधर्ममा आस्था...
पर्वत-/
पर्वत जेसीज सङ्कल्प कमिटमन्ट अवार्डबाट पुरस्कृत भएको छ । सन् २०२६ मा चितवनको सौराहामा आयोजित जेसीआई नेपाल लोम लिडर्स एकेडेमी कार्यक्रममा पर्वत जेसीज सम्मानित भएको हो ।पर्वत जेसीजको उत्कृष्ट सहभागिता, समर्पण र सक्रियताको कदरस्वरुप ‘सङ्कल्प कमिटमन्ट अवार्ड’ प्राप्त...
पर्वत /
जलजला गाउँपालिकास्थित लोप्रेमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा पर्वत जिल्लाका सातै स्थानीय तहका शिक्षा अधिकृतहरूले आ–आफ्ना पालिका तथा नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, असल अभ्यास, चुनौती र उपलब्धिहरू प्रस्तुत...
माघ २१ पर्वत /पर्वतको फलेवास ८ ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।जस अन्तर्गत ठानामौला अर्चलेमा रहेको श्री शिसुकल्याण आधारभुत विद्यालयका १७ जना विद्यार्थीहरुलाई विद्यालय पोषक ट्रेकसुट, टिसर्ट र शैक्षिक सामाग्री कपी कलम वितरण गरिएको हो...
पर्वत /
पर्वत जिल्लाको जलजला गाउँपालिकाले “उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम–२०८२” अन्तर्गत गाउँपालिकाका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।आइतबार गाउँपालिकाको सभा हलमा आयोजना भएको कार्यक्रममा गाउँपालिकाका विद्यालयहरूमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, लगनशीलता...
माघ १२/
“कुष्ठरोगको छ ओखती, सामाजकि लाञ्छना र बिभेद मुख्य चुनौती ”भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ७३ औ विश्व कुष्ठरोग दिवस मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।
प्रदेश...
१० माघ २०८२/गुुड नेर्वस इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र द्धारा निर्मित गाउँघर क्लिनिक हस्तान्तरण गरिएको छ । गाउँघर क्लिनिक निर्माण कार्यमा फलेवास नगरपालिकाको समन्वय रहेको थियो ।
नवनिर्मित गाउँघर क्लिनिक भवन फलेवास नगरपालिकाका नगर प्रमुख...