साउन
पर्वत / सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा साउन १५ मा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतले विद्यार्थीहरूको लागि शैक्षिक सामग्री वितरण गरेको छ ।
फलेवास नगरपालिका–५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने...
१४ श्रावण २०८१ ।पर्वतमा ६०० रोपनी क्षेत्रफलमा मकैको विउ उत्पादन गरिएको छ । करिव २० लाख लगानीमा मकैको विउ उत्पादन कार्यक्रम संचालन गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
कार्यालयको आव २०८०।२०८१ को वार्षिक कार्याक्रम अन्तर्गत मकै विउ उत्पादन...
१२ श्रावण २०८१ ।जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका पर्वतको प्रगती ९३ प्रतिशत रहेको छ । विहिवार जिल्ला प्रशासन कार्यालया आयोजना भएको कार्यालयहरुको प्रगती सार्वजनिक कार्याक्रममा इन्जिनियर रामचन्द्र तिमिल्सिनाले प्रगतीको वारेमा जानकारी गराएका हुन् ।गण्डकी प्रदेश मातहत रहेको यस...
९ असार /
समाज कल्याण श्रोत विकास केन्द्र ,सोडेक नेपाल द्धारा गुड नेवर्स इन्टनेशनल,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत अगुवा कृषक हरुलाई प्लाष्टिक टनेल,डम, हजारी वितरण गरिएको छ ।
पर्वतको फलेवास नगारपालिका ९ मा स्थापना भएको...
रामचन्द्र भुसालपर्वत / पर्वतको फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई विपद व्यवस्थापन तथा उद्धार सामग्री प्रदान गरएिको छ ।
नगरभित्र रहेका देविस्थान प्रहरी चौकी, खानिगाउँ प्रहरी चौकी, भंगरा प्रहरी चौकी र कार्किनेटा प्रहरी चौकीलाई सामग्री प्रदान गरीएको नगरपालिकाले जनाएको छ...
२७ असार, पर्वत । असार २६ गते वेलुका परको अबिरल वर्र्षाका कारण पर्वतमा फेरी रेष्टुरेन्ट सहित घरहरु पूरिएका छन् ।
वर्षाका कारण कुश्मा नगरपालिका सहस्रधारमा पहिरो आउदा रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।...
डिल सागर विसी पर्वत२६ असार २०८१ पर्वत /
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आव २०८०/२०८१ को वार्षिक प्रगती सार्वजनिक गरेको छ । आज कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख दिवाकर पौडेलले भौतिक प्रगती ९५ प्रतिशत र समग्र वित्तिय...
२४असार २०८१ ।
जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरु विच समन्वय वैठक सम्पन्न भएको छ । असार २३ गते सम्पन्न भएको वैठकमा पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
वैठकमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपाल...
२३ असार, पर्वत ।
अबिरल वर्षातका कारण पर्वतमा २ जनाको मृत्यू भएको छ भने ४ घर र पहिरोले पुरिएका छन् । पर्वतको फलेवास १ कार्कीनेटामा शनिवार दिउसो पहिरो आएर गोठ पूरिदा २ जनाको मृत्यू भएको हो । गोठमा वाधेका...
२१ असार पर्वत ।
मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको...