निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

पर्वतका पत्रकारलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग” सम्बन्धी तालिम

पर्वत– पर्वतमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । वैशाख २६ र २७ गते संचालन भएको तालिममा जिल्लामा...

अतिक्रमित जग्गाको खोजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्ला भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन पहल थालेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई पत्राचार गर्दै आफ्नो...

ठानामौलाका वाढि पीडितहरुलाई चारभञ्याङ हङकङको सहयोग

बैशाख ११ पर्वत/पर्वतको फलेवास नगरपालिका ८ ठानामौला, खाल्टेका वाढी पीडितहरुलाई चारभञ्याङ तमु समाज हङकङले आर्थिक सहयोग गरेको छ । गत असारमा वाढि पहिरोवाट विस्तापित भएका ५ घर परिवारलाई समाजले जनही १५ हजारका दरले आर्थिक सहयोग गरेको हो । जस अनुसार स्थानिय...

पर्वत देउपुरकी १४ बर्सिया रितिका बेपत्ता

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी बेपत्ता भएकी छिन्।आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्। म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको पातिचौर जानको लागि गाडीमा चढेको पाइएको...

पर्यटन प्रवद्र्धनका लागि हम्पाल देखी होमष्टे गाउँ चित्रे सम्म पदयात्र

२९ चैत्र २०८२दिल सागरपर्यटन प्रवद्र्धनका लागि पर्वतमा क्रियाशिल पत्रकारहरुको २ दिने पदयात्रा सम्पन्न भएको छ । “यात्रा एक खोज अनेक” भन्ने मुलनाराका साथ नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको २ दिने पदयात्रामा पर्वतमा क्रियाशिल १६ जना पत्रकारहरुको सहभागिता...

महाशिलामा स्वास्थ्य शिविर सम्पन्न, १३२ जना लाभान्वित

२२ चैत २०८२, पर्वत-पर्वतको महाशिला गाउँपालिका-५, लुँखुदेउराली स्थित महाशिला आधारभूत अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा उक्त शिबिर सनिवार सम्पन्न भएको हो । उक्त शिविरबाट हाडजोर्नी तथा...

एसईई परीक्षाकै दिन उत्तरपुस्तिका परिक्षण, १ महिनाभित्र नतिजा आउने

२० चैत २०८२,पर्वत/ पर्वतमा माध्यमिक शिक्षा परीक्षा एसईइको उत्तरपुस्तिका परीक्षाकै दिन परिक्षण गरिएको छ ।‎परिक्षा सकिएको एकमहिना भित्रमा नै नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ परीक्षाकै दिन उत्तरपुस्तिका परिक्षण गरिएको शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतीलाल चपाईले बताउनुभयो ।‎परीक्षा...

नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न

चैत्र २०८२/ -पर्वतको कुश्मामा रहेर जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी रहेको नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एक वर्षको अवधिमा विद्यालयले हासिल गरेका उपलब्धिका विवरणहरू सार्वजनिक गर्दै तथा ती उपलब्धि प्राप्त...

पर्वतमा ग्यास लिक भएर आगलागी, एक करोड बराबरको क्षति

पर्वत — जिल्लाको कुश्मा नगरपालिका–९, साइकलचोक ९कटुवा चौपारी क्षेत्रमा रहेको एक दूध डेरीमा मंगलबार दिउँसो करिब २ः४० बजे आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रारम्भिक जानकारीअनुसार ग्यास लिक भई आगो सल्किँदा उक्त घटना भएको बताइएको...

चारभञ्याङ हङकङको सहयोगमा ठानामौलामा शैक्षिक सामाग्री वितरण

चैत्र ४ पर्वतचारभञ्याङ तमु समाज हङकङको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको छ । फलेवास नगरपालिका वडा नं ८ मा रहेको श्री शिशूकल्याण आधारभुत विद्यालय र श्री सरस्वती प्रावि नेपानेका ४६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । जसअन्तरगत सरस्वती...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img