निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४ औ स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न

३ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना दिवस पर्वतमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।२०४५ सालमा दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक...

विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग

पर्वत नेपाली समाजमा विवाहको अवसरमा विशेष कार्यक्रम गरी मनाउने परम्परा चलिनैरहेको छ । यही समाजमा यो परम्परा भन्दा फरक मान्छे पनि छन् जसले फजुल खर्च कटाएर सामाजिक सेवाको काममा केही न केही योगदान गरेका हुन्छन्। यसैका उदाहरण हुन्‚ पर्वतको कुश्मा नगरपालिका–१...

शैक्षिक सुधारका लागि एनसिई नेपालको पहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ मंसिर, फलेवास, पर्वत ।सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वत, फलेवास नगरपालिका ६ नं वडा कार्यालय र सिटिजन लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा फलेवासको देवीस्थानमा कार्यक्रम...

पर्वतको फलेवास ९ भँगराको वडा कार्यालय नगर प्रमुख दारा उद्घाटन

२२ मंसिर २०७८ पर्वत – पर्वतको फलेवास ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवन फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले मंगलवार एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।२०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य करिव ११...

शिक्षा, लैङ्गिक हिंसा र मानवअधिकारका विषयमा ध्यानाकर्षण पत्र बुझाइयो

२० मंसिर २०७८ कुश्मा, पर्वत ।“निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मूल मान्यतामा शिक्षालाई अधिकारको रूपमा स्थापित गर्न सदैव बहस तथा पैरवी गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वतले जिल्लाका सबै स्थानीय सरकारहरु समक्ष ध्यानाकर्षण...

‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ मंसिर २०७८, कुश्मा, पर्वत । ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको लैगिङ्गक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा आज कुश्मामा ‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ...

पर्वतमा गैससहरुको जिल्ला भेला सम्पन्न

१८ मंसिर २०७८ पर्वतपर्वतमा क्रियाशिल गैर सरकारी संस्थाहरुको भेला आज कुश्ममा सम्पन्न भएको छ । भेलामा पर्वत जिल्लामा स्थापनाभै विभिन्न सामाजिक अभियान संचालन गर्दै आएका संस्थाहरुले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा समुदायस्तरमा गैससले खेलेको भुमिकाको वारेमा अन्तरक्रिया समेत गरिएको...

चारभन्ज्याङ क्षेत्रको विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ कार्तिक २०७८/ चारभन्ज्याङ क्षेत्रको विकास र समृद्धिका लागि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सुक्रवार पोखरामा सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख पदामपाणी शर्माले चारभन्ज्याङ तमुसमाज पोखरा तथा पर्वत चार भन्ज्याङ सेवा केन्द्रले फलेवासका विभिन्न...

दुर्लुङका पहीरो पिडीतहरुलाई घर निर्माणको लागि एनआर एन र युके वासीले गरे सहयोग

महेन्द्र जिसी १५ मंसीर पर्वत२०७७ जेष्ठ ३१ गते पर्वत दुर्लुङमा आएको पहीरोबाट घरवार गुमाएका पिडीतहरुलाई घर निर्माणको लागि सहयोग गरीएको छ । पर्वत वेलफेर सोसाईटी युके ले पहीरोमा परी परिवार सहीत घर वार गुमाएका दुई जनालाई राहत रकम हस्तान्त्रण...

नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

१० मंंसिर २०७८पर्वत नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । विहीवार राती आएकोे मतगणनाको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई १ सय ६० मतान्तरले पराजित गरेका हुन् । कुल खसेको ११ सय ८६ मतमा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img