निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

दरबार हत्याकाण्डको २४ वर्ष पूरा,भएन स्वतन्त्र अनुसन्धान

१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज...

पर्वतका किसानलाई २ लाख माछाका भुरा निशुल्क वितरण

  १५ जेष्ठ २०८२ / पर्वतमा दूइ लाख भन्दा वढि माछाका भुरा निशुल्क वितरण गरिएको छ । भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार चालु आवमा पर्वतका ७ पालिकामा कुल २ लाख २१ हजार माछका भुरा वितरण गरिएको हो...

चार भञ्याङ तमुसमाज यूकेको सम्मान कार्यक्रम सम्पन्न

२६ मे २०२५/ चार भञ्याङ तमुसमाज यूकेको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम २६ मे २०२५का दिन अल्डरसट स्थित माइतीघर पबमा आयोजना गरिएको थियो । कार्यक्रममा विषेश गरि नेपाल बाट विभिन्न कार्यकोलागि बेलायतमा पाल्नु भएका...

प्रदेश अस्पताल पर्वतमा तीन वर्षका काम , अध्यक्ष गिरीले गरे सार्वजनिक

पर्वत : प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका कामहरू सार्वजनिक गर्नुभएको छ । आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश अस्पताल पर्वतमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो...

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...

समाज कल्याण श्रोत विकास केन्द्रको ३०औ स्थापना दिवसको अवसरमा विबिध कार्यक्रम सम्पन्न

९ जेष्ठ पर्वतपर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३०औ स्थापना दिवसको अवसरमा विहीवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक कार्य...

प्रदेश अस्पताल पर्वतमा आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण सम्पन्न

पर्वत / प्रदेश अस्पतालले पर्वतले चालु आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । निरन्तर सुधार र आधुनिकीकरणको प्रक्रियामा अघि बढिरहेको प्रदेश अस्पताल आफ्नो इतिहासमा पहिलो पटक आफ्ना सेवा प्रवाहका गुनासाहरू आम सेवाग्राहीहरूबाट प्रत्यक्ष सुन्ने...

३२औं मदन आश्रित दिवसको अवसरमा फलेवासमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न

जेष्ठ ३ गते २०८२ / ३२औं मदन आश्रित दिवसको अवसरमा पर्वतको फलेवास ६ देविस्थानमा रहेको मदन पार्कमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले फलेवास नगरकमिटीले आयोजना गरेको कार्यक्रममा फलेवास नगरपालिकाका ७० जना भन्दा वढि नेकपा...

राष्ट्रिय युवा संघ स्थापना दिवसको अवसरमा संस्कृत पाठशालामा खाद्यान्न वितरण

पर्वत- राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्धेश्यले चामल, दाल, तेल चीनि, गेडागुडी जस्ता खाद्यान्न...

लक्षित वर्गका महिलाहरुको लागि ५ दिने व्यावसायिक तालिम सुरु

लक्षित वर्गका महिलाहरुको लागि ५ दिने व्यावसायिक तालिम सुरु ३१ बैशाख, कुश्मा पर्वत कुश्मा नगरपालिका वडा नं ४ का लक्षित वर्गका महिलाहरुको लागि ५ दिने व्यावसायिक बाख्रा तथा कुखुरापालन तालिम बुधवार देखि कुश्मामा सुरु भएको छ । कुश्मा नगरपालिकाको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img