निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

पर्वतको खानीगाउँमा सिलाइकटाई र प्याड बनाउने तालिम सुरु

लक्ष्मण विश्वकर्मा,पर्वत १६ फागुन २०७८ महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा ६० दिने एडभान्स सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।रोटरी क्लब अफ रुद्रमती काठमाडौको आयोजना,आइसिए नेपालको सहयोग तथा मोती सामुदायिक पुस्तकालय पर्वतको समन्वयमा तालिम सुरु...

नेपाली प्रवासी श्रमिक संघ कतारको पाचौं अधिबेशन सम्पन ,अध्यक्षमा तिमिल्सिना

दोहा । नेपाली प्रवासी श्रमिक संघ कतारको पाचौं अधिबेशन सम्पन भएको छ । फेब्रुअरी २५ तारीकमा सम्पन्न अधिबेशनले शेषराज तिमिल्सिनाको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्ष खेमराज सुबेदी ,दृतिय उपाध्यक्ष समुन्द्र खड्का ,महिला उपाध्यक्ष , मन्जु...

उद्यमी वनाउदै फलेवास नगरपालिका ,मौरी पकेट क्षेत्रमा ४० जनालाई तालिम

६ माघ २०७८पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी...

फलेवास नगरपालिका बन्द छैन , अत्यावश्यक काम नियमित प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ

२७ माघ २०७८फलेवास नगरपालिकाको नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिकाले आज विदा भनिएको सन्दर्भमा सबै तिर यसको चर्चा भएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले सामाजिक सन्जाल मार्फत विदा नभएको स्पष्ट पारेका छन् ।उनले जनतामा गलत बुझाइ हुनगएकोमा...

फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न

२७ माघ २०७८/ पर्वतकोे फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । विहीवार एक समारोहका विच नगरको सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाको बैठकमा बाबुराम शर्माले नगर विपदु जोखम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश...

कुष्टरोग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ,पर्वतमा कुष्टरोगीको सख्या घट्दो

१६ माघ २०७८”सुन्य कुष्टरोगको लागि हाम्रो प्रतिवद्धता आत्म सम्मानका लागि ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ६९ औ विश्व कुष्टरोग दिवस मनाइएको छ । कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।जिल्ला स्वास्थ्य कार्यालय...

पर्वतको फलेवासमा एकल पुरुषलाई पनि मासिक भत्ता

पर्वतको फलेवास नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ । नगरपालिकाले नगर भित्रका विधुर पुरुष तथा एकल महिलालाई मासिक रुपमा भत्ता दिन थालेको हो । नगरका ५० बर्ष देखी ७० बर्ष उमेर समुह भित्रको विधुर पुरुष र अविवाहित एकल...

पर्वतमा ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलियो माघ १६ देखी पुन निषेधाज्ञा

१५ माघ २०७८डिल व विक.पर्वतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण को दर अहिले सम्मकै उच्च रहेको छ । संक्रमण दर तिब्ररुपमा फैलिएपछि निषेधाज्ञा थप गरिएको छ । । पर्वतमा हाल ५२८ जना संक्रिय संक्रमित रहेका छन् ।...

पर्वतका दुई पालिकामा जनसंख्या भन्दा मतदाता धेरै , जनगणना २०७८

राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना २०७८ को विवरण अनुसार पर्वतका केही स्थानीय तहमा मतदाता भन्दा जनसंख्याको विवरण धेरै देखिएको छ । पर्वतको मोदी गाउँपालिका र फलेवास नगरपालिकामा जनसंख्याको विवरण मतदाता विवरण भन्दा न्यून देखिएको हो...

विवाह, ब्रतबन्ध आयोजना गर्नुअघि सीडीओको स्वीकृति अनिवार्य

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् । पार्टी प्यालेसमा एक पटकमा कुल...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img