निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

डडेलधुरामा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो


३० असोज
डडेल्धुरामा एकीकृत समाजवादी गठबन्धन वाट वाहिरिएको छ । शनिवार संयूक्त पत्रकार सम्मेल गर्दै पार्टीले यस्तो जानकारी दिएको हो । गठवन्धन वाट वाहिरिए पनि एकीकृत समाजवादी र नेपाली कांग्रेस( बीपी ) ले भने सहकार्य गरेर चुनावमा जाने घोषणा गरेका छन् ।
यस अघि नेकपा एकाले र नेपाली कांगेस विपी विच सहकार्य गर्ने भनिएपनि तालमेल भंग भएपछि नेपाली कांगेस विपीले समाजवादी संग तालमेल गर्न लागेको हो । डडेल्धुरामा कांग्रेस बीपीका कण वहादुर मल्ल लाई एकिकृत समाजवादीले सहयोग गर्ने र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका एकिकृत समाजवादीका डा. तारा जोसीलाई कांग्रेस विपीले सहयोग गर्ने गरि दुवै पार्टीक नेताले हस्ताक्षर गरेका छन् । दूइ पार्टी विच ६ वुदे सहमती समेत भएको छ । नेकपा एमाले संग तालमेल गर्ने सहमती भए पनि समझदारी विपरीत कांग्रेस बीपी ले स्वतन्त्र उम्मेदवारलाई सघाउन लागेको भन्दै नेकपा एमालेले शुक्रबार मात्र तालमेल तोडेको घोषणा गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img