निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पोखरामा दुर्घटना भएको विमान वाट ३२ जनाको शव निकालियो,विमानमा सवार यात्रुहरुको नामावली

१ माघ, । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । उद्धार गरि सवै सवहरुलाई पोखरा क्षेत्रीय अस्पतालमा पुरयाइको छ । केही शवहरु सेतीको खोचमा रहेका कारण उद्धारमा समस्या भएको कास्की प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

अज विहान काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर सेतीमा खसेको थियो ।

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।

विमानमा सवार यात्रुहरुको नामावलीः

नेपाली यात्रुः

किसान आचार्य

निशान्त आचार्य

शालिगराम आचार्य

सडकात अलिमिया

पूर्ण बहादुर गुरुङ

जितेन्द्र बहादुर कुँवर

एलिना बन्ड्रो

अनिशा बानियाँ

स्लक भट्ट

निरा छन्त्याल

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजयकुमार गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

लक्कि गुरुङ

शिवकुमार गुरुङ

सिता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रविन हमाल

सन्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता कुमारी खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अविशेक कुश्वाह

ओम माया गुरुङ

सुस्मा पाण्डे

हरि परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पोजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगिता शाही

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

डा. शोना दिवाकर

बन्दना सुनार

राजुसिंह ठकुरी

चुर्ण थापा

गणेश थापा

लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ

आयूरी ल्यागीन

भिक्टर ल्यागीन

जेनितसन्डरा पालाभेकिनो

भिक्टोरिया अतुनिना

इलिना बण्डुरो

रुअनकालुम क्रिघ्टोन

एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार

प्रसिद्धी पौडेल

आयुर्दि शर्मा

बेबी शर्मा

अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img